नेभिगेशन
समाज

जब प्रतिपक्षदलकै सांसदहरुसंग हात मिलाएर संसद् हलबाट बाहिरिए प्रधानमन्त्री शाह(तस्बिरहरु)

प्रधानमकाठमाडौँ । प्रतिनिधिसभा बैठकमा नआउने गरेको आरोप खेप्दै आएका प्रधानमन्त्री बालेन शाह प्रतिपक्षी सँग हात मिलाउँदै बाहिर निस्किएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा पनि उनी उपस्थित नहुँने भएका हुन् । संसद्को संयुक्त बैठकमा भएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री शाह बजेट भाषण कार्यक्रम सकिए लगतै बैठकबाट बाहिरिएका छन्। 
तस्बिरः नेपाल फोटो लाइब्रेरी

PM_-1236-1780059066.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

PM_-1235-1780059064.jpg

Ncell
Extreme Energy

PM_-1234-1780059060.jpg

PM_-1233-1780059059.jpg

PM_-1229-1780059046.jpg

PM_-1230-1780059048.jpg

PM_-1232-1780059054.jpg

PM_-1231-1780059053.jpg

PM_-1227-1780059042.jpg

PM_-1228-1780059042.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

भारी वर्षाको पूर्वानुमानपछि बैतडी र दार्चुलामा यातायात सेवा बन्द

लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका बैतडी र दार्चुलामा यातायात सेवा बन्द गरिएको छ।
खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

खुम्बुमा भारी हिमपात, आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको...