नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री अकस्मात संसद् गएपछि विपक्षी अलमलमा

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह अकस्मात संसद् बैठकमा सहभागी भई सांसदहरुको प्रश्नको जवाफ दिन खोजेपछि विपक्षी दलहरु अलमलमा परेका छन् ।

आज प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रधानमन्त्री बालेनले सभामुखसँग समय मागेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीले समय मागेपछि सभामुखले दिए, प्रधानमन्त्री रोष्ट्रममा गए । तर, सांसदहरुले सोध्ने प्रश्न नै थिएन ।

Ncell
Extreme Energy

त्यसपछि नेकपाका युवराज दुलाल र एमालेका ऐनबहादुर महरले नियमापत्ति गर्दै प्रतिनिधिसभा नियमावली उल्लंघन गरिएको बताए ।

उनीहरुपछि कांग्रेसका अर्जुननरसिंह केसीले सदनमा प्रधानमन्त्री आउनु राम्रो भए पनि नियमावलीको ख्याल गर्नुपर्ने बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...