नेभिगेशन
समाज

सबै कर्मचारीको तलब २१ प्रतिशत बढेको होः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले सबै कर्मचारीको तलब २१ प्रतिशत वृद्धि भएको स्पष्ट पारेका छन्।

बजेटबारे आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले राज्यकोषबाट तलब खाने निजामती, सेना, प्रहरी, शिक्षक सबैको तलब बढेको स्पष्ट पारेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने– ‘अहिले निजामती, सेना, प्रहरी, शिक्षक सबै कर्मचारीको तलब बढाइएको हो र तलब २१ प्रतिशत नै हो । पहिलो वर्ष सबै कर्मचारीले प्रोत्साहन भत्ता पाउने छन्।’

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले सबै दलित बालबालिकाको पोषण भत्ता दोब्बर पारिएको बताए । उनले निजी विद्यालयहरुलाई लगाइएको ३ प्रतिशत समता कर सामुदायिक विद्यालय र त्यहाँ पढ्ने बालबालिकाको हितमा प्रयोग गरिने स्पष्ट पारे ।

‘निजी विद्यालयमा छोराछोरी पढाउनेका लागि जम्मा ३ प्रतिशत थपिएको हो’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै