नेभिगेशन
समाज
प्रतिनिधि सभा बैठक

संसदमा तनाव, विपक्षी दलहरूले घेरे रोस्ट्रम

काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन्। 

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन माथि थप छलफल माग गर्दै उनीहरूले बैठकमा विरोध गरेका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सांसद गणेश पराजुली नेतृत्वमा बनेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसदहरूले संशोधन दर्ता गराएका थिए।

Ncell
Extreme Energy

उनीहरूले नियमावली माथि छलफल माग गरेका हुन्। 

नियमावली माथि छलफलको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले रोस्ट्रम घेराउ गरेका हुन्। 

राप्रपाले भने आफ्नो स्थानबाट उभिएर विरोध गरिरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।