नेभिगेशन
समाज

मानव अधिकार आयोगले मलाई अन्याय गर्‍याे: दीपक बोहरा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका छन् । आन्दोलनमा सहभागी नै नभएको आफ्नाविरुद्ध प्रतिवेदनमा नाम उल्लेख भएपछि आदालत पुग्नुपरेको बोहराले बताए । 

सांसद बोहराका अनुसार २०८२ भाद्र २३ र २४ गते उनी अस्पतालमा थिए । सो समयमा उनको श्रीमतीलाई पाटन अस्पतालको इमर्जेन्सी राखिएको थियो थियो । ‘मेरो फोटो भिडियो कतै केही पनि छैन । तर मानव अधिकार आयोगले मेरो नाम लेख्यो । आयोगले मलाइ अन्याय गर्यो ।’ बोहराले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले आयोगले गरेको अनुसन्धानमा पनि प्रश्न गरेका छन् । तथ्य प्रमाण नहेरी आफ्नो नाम उल्लेख हुनु गलत भएको उनको भनाई छ । ‘प्रमाण हेर्नुपर्थ्याे होला, फोटो भिडियो हेर्नुपर्थ्याे होला । त्यसै नाम लेख्दिने ?’ 

Ncell
Extreme Energy

जेनजी आन्दोलन  भड्काउन बोहराको पनि स.लग्नता रहेको भन्दै आयोगले उनको नाम उल्लेख गर्दै अनुसन्धान गर्न सिफरिस गरेको छ । बोहराले सोमबार बोहोराले सोमबार दर्ता गरेको रिटमा मंगलबार सुनुवाइको पेसी तोकिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।