नेभिगेशन
समाज

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी (काठमाडौँ)लाई मनोनयन गरेको छ ।

रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ, टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गरे । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रियसभा बैठक

कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रियसभा बैठक

आजको बैठकमा  राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि...
नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

हालसम्म नेपाली सेनाका करिब एक लाख ६५ हजारभन्दा बढी शान्ति सैनिकले विश्वका विभिन्न ४४ वटा शान्ति कार्य मिसनमा योगदान दिइसकेका छन् । विश्व शान्ति स्थापनाजस्तो पवित्र कार्यमा खटिँदा...
प्रधानमन्त्रीको भनाइमा सरकारका प्रवक्ताको स्पष्टीकरणः  ‘मिचेको भन्नु भएको होइन, अचम्म लागेको बताउनु भएको हो’

प्रधानमन्त्रीको भनाइमा सरकारका प्रवक्ताको स्पष्टीकरणः ‘मिचेको भन्नु भएको होइन, अचम्म लागेको बताउनु भएको हो’

आज मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले भने– ‘तपाईँहरुले फेरि पनि सुन्न सक्नु हुने छ, प्रधानमन्त्रीले अचम्म मान्नु भएको हो, त्यसैगरी नै भन्नु भएको हो ।’
यस्ता छन् न्यायाधीशहरूलाई प्रधान न्यायाधीश शर्माले दिएका २१  निर्देशन (पूर्णपाठ)

यस्ता छन् न्यायाधीशहरूलाई प्रधान न्यायाधीश शर्माले दिएका २१ निर्देशन (पूर्णपाठ)

नेपालको संविधानको धारा १३६ ले न्याय प्रशासनलाई प्रभावकारी बनाउने विशेष जिम्मेवारी मलाई सुम्पेको छ। उक्त जिम्मेवारी मैले एक्लै निर्वाह गर्ने भन्दा पनि यहाँहरु सम्पूर्णको साथ सहयोगबाट नै पुरा...