नेभिगेशन
समाज

सरकारले बनायो भूमि समस्या समाधान समिति, बलभद्रको नेतृत्वमा ४ सदस्य नियुक्त

काठमाडौँ । सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ ।

 यस अघि भूमि समस्या समाधानका लागि भन्दै बनेको भूमि आयोग राजनीतिक भर्ती केन्द्र बनेको भन्दै रास्वपाको सरकाले अध्यादेशमार्फत आयोग खारेज गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले भने सरकारले समिति बनाएर काम सुरु गरेको छ ।

Ncell
Extreme Energy

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका बलभद्र बास्कोटाको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको हो।

समितिको सदस्यमा काठमाडौँका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिति सोती र काठमाडौँकी डा.रोहना श्रेष्ठलाई नियुक्त भएका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।