नेभिगेशन
समाज

प्रधानमन्त्रीले माफी माग्नु पर्छः सांसद साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताएका छन्।

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सरासर गलत रहेको भन्दै आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले राष्ट्रियता भन्दा ठूलो बिषय बजेट नभएकाले पहिले सीमाका बिषयमा सरकारले स्पष्ट पारेमात्रै सदन अघि बढ्न सक्ने बताए। उनले सीमा बिषयमा आएका बिषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने उल्लेख गरेका थिए।

Ncell
Extreme Energy

उनले प्रधानमन्त्रीको अभिव्यक्तिपट सीमामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप देखिएकाले गम्भीर हुन सरकारलाई सुझाव दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।