नेभिगेशन
समाज
रवि लामिछानेको भारत भ्रमण

बिहान १०:३० मा हुँदैछ नरेन्द्र मोदी र रवि लामिछानेको भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुँदै छ । 

नेपालको सत्तारुढ दलका सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच आज बिहान १०ः३० बजे भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो भेटलाई दुवै पक्षबाट महत्वका साथ हेरिएको छ । ५ दिने भारत भ्रमणमा रहेको सभापति लामिछानेलाई भारतले उच्च महत्त्व दिएको देखिएको छ । 

Ncell
Extreme Energy

भेटमा सभापति लामिछानेले खुलारुपमा राखेका नेपाल भारत सम्बन्धी 'रिसेट' प्रस्तावका विषयमा छलफल हुने अनुमान गरिएको छ । 

पहिलो दिन विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले स्वागत गरेका थिए । 

मङ्गलवार भाजपाको मुख्यालयमा रेड कार्पेट स्वागत सहित अध्यक्ष नीतिन नवीनले भेटवार्ता गरेका थिए ।

लगत्तै भारतको परराष्ट्र नीतिमा मुख्य भूमिका खेल्ने विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता भएको थियो भने साँझ भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता भएको थियो । 

शाहले भारतको गृहमन्त्री भएपछि भेटका पहिलो विदेशी नेता लामिछाने हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।