नेभिगेशन
समाज

नेपालद्वारा मलेसिया १६७ रनले पराजित, एसियन गेम्समा समूह विजेता बन्दै स्थान पक्का

काठमाडौँ । एसियन गेम्सको छनोट खेलमा नेपाली पुरुष क्रिकेट टोलीले मलेसियालाई १६७ रनले पराजित गरेको छ । 

बिहीवार सिङ्गापुरमा भएको खेलमा मलेसियाले सुरुमा फिल्डिङ गर्ने निर्णय गरेसँगै ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन बनाएको थियो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका लागि भुर्तेलले १२६ रन बनाएका थिए । अर्का ओपनर आशिफ शेखले ६८ रन बनाएका थिए ।

Ncell
Extreme Energy

दोस्रो इनिङ्समा मलेशियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा १०८ रन मात्र बनाएको हो । नेपालका शेर मल्लले मलेसियाको ३ विकेट लिए। 

यसअघि छनोट चरणको पहिलो खेलमा नेपालले चीनलाई हराएको थियो । त्यस खेलमा पनि भुर्तेलले एउटै ओभरमा ६ छक्कासहित शतक प्रहार गरेका थिए । 

यो विजयसँग नेपालले समूह विजेता बनेर एसियन गेम्समा स्थान बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडिएपछि काम स्थगित

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

हिमपहिरो झरेको ३४ दिन बित्दा पनि सरकारले लाङटाङ लिरुङ क्षेत्रमा पठाउन सकेन विज्ञटोली

लाङटाङ लिरूङ क्षेत्रबाट खसेको विशाल हिमपहिरोले तटीय क्षेत्रमा महाविनाश गरेको सोमबार ३४ दिन बित्यो। एक महिना चार दिन बित्न लाग्दा पनि सरकारले हिमपहिरो गएको स्थानमा विज्ञ टोली पठाउन...

भर्खरै