नेभिगेशन
समाज

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन

काठमाडौँ । मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सहित सबै मन्त्रीका अघि दुग्ध विकास संस्थान(डीडीसी)का उत्पादनले भरिएका प्याकेट थिए । 

खासमा केहि समय अघि प्रधानमन्त्री बालेनले डीडीसीको उत्पादन चिज खाएको तस्विर सार्वजनिक गरेपछि डीडीसीका उत्पादनले चर्चा पाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबारको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले डीडीसीको दूध, केशर दूध, बटर, चिज, दही र पेँडा लगाएतका उत्पादनले भरिएका प्याकेट वितरण गरिन् । 

Ncell
Extreme Energy

मन्त्रिपरिषद्मै डीडीसीका उत्पादन राखेर तस्विर सार्वजनिक हुँदा स्वदेशी उत्पादन प्रवद्र्धन हुने भएकाले मन्त्री चौधरीले यसो गरेकी थिइन् । 

त्यसपछि मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवद्र्धन तथा व्यावसायिक सुदृढीकरणका विषयमा छलफल समेत भयो । 

066A0759-1781001536.jpg

066A0766-1781001538.jpg

066A0764-1781001537.jpg

066A0767-1781001539.jpg

066A0760-1781001536.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय...
कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

कांग्रेसको १५औँ महाधिवेशनमा आतिथ्यका लागि रवि लामिछाने, केपी ओली र प्रचण्डलाई निम्तो

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आयोजना हुँदै छ । २०८३ असोज १६ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह हुनेछ छ । सो कार्यक्रमका लागि शिर्ष नेताहरुलाई निमन्त्रणा दिइएको...

भर्खरै