नेभिगेशन
समाज

सीमासम्बन्धी अभिव्यक्ति स्वयं प्रधानमन्त्रीले नै सच्याउनुपर्छः हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी अभिव्यक्ति स्वयं प्रधानमन्त्रीले नै सच्याउनुपर्ने बताएका छन् । 

बुधबार बसेकोे प्रतिनिधिसभा बैठकमा साम्पाङले प्रधानमन्त्रीले बोलेको विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने कुरामा आफुहरुको असहमति रहेको बताए । उनले स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थीति भएर वा लिखित पत्र पठाएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरामा आफुले जोड दिएको उनको भनाइ छ । उनले प्रधानमन्त्री सदनमा आउन नसके लिखित रुपमा आफ्नो जवाफ दिन सक्ने उल्लेख गरे । 

Ncell
Extreme Energy

सीमा लगाएतका बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिदा श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फूलखेतीबाट आत्मनिर्भर बन्दै धनगढीकी सुशीला

फूलखेतीबाट आत्मनिर्भर बन्दै धनगढीकी सुशीला

धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बन्नुका साथै राम्रो आम्दानी गर्न थालेकी छन्।
बागलुङ पहिरो– मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ पहिरो– मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रंगभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय...
प्रतिभा रावलले क्याविनेट पठाइन् संघीय निजामती विधेयक, के थपियो नयाँ व्यवस्था ?

प्रतिभा रावलले क्याविनेट पठाइन् संघीय निजामती विधेयक, के थपियो नयाँ व्यवस्था ?

बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकको मस्यौदा मन्त्रिपरिषद् पुगेको छ ।