नेभिगेशन
समाज

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले यस्तो अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिन सक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा अत्यावरोध अन्त्य हुने धारणा व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फूलखेतीबाट आत्मनिर्भर बन्दै धनगढीकी सुशीला

फूलखेतीबाट आत्मनिर्भर बन्दै धनगढीकी सुशीला

धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बन्नुका साथै राम्रो आम्दानी गर्न थालेकी छन्।
बागलुङ पहिरो– मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ पहिरो– मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रंगभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय...
प्रतिभा रावलले क्याविनेट पठाइन् संघीय निजामती विधेयक, के थपियो नयाँ व्यवस्था ?

प्रतिभा रावलले क्याविनेट पठाइन् संघीय निजामती विधेयक, के थपियो नयाँ व्यवस्था ?

बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकको मस्यौदा मन्त्रिपरिषद् पुगेको छ ।