नेभिगेशन
समाज

सभामुखसँगको भनाभनपछि हर्क पुगे रोष्ट्रम घेर्न

काठमाडौँ । सभामुख डीपी अर्यालसँगको भनाभनपछि श्रम संस्कृतिका पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरेका छन् ।

विपक्षी दलहरुका तर्फबाट राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोलेपछि सभामुखले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । अध्यक्ष हर्क साम्पाङले अरुलाई बोल्न दिए पनि आफूहरुलाई बोल्न नदिएको भन्दै सभामुखसँग वाद विवाद गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जवाफमा सभामुखले श्रम संस्कृति पार्टीबाट बोल्न समय माग नै नभएको जवाफ दिए । भनाभन केहीबेर चल्यो । त्यही क्रममा सभामुखले परराष्ट्रमन्त्री बोलिरहँदासमेत उठेर विरोध जनाएकाले बोल्न नदिने बताएपछि हर्कसहित श्रम संस्कृति पार्टीका सांसदहरु रोष्ट्रम घेर्न पुगेका थिए ।

Marvel
Extreme Energy

श्रम संस्कृतिका पार्टीका सांसदहरुले नारा लगाउँदै रोष्ट्रम घेराउ गरे पनि सभामुख अर्यालले बैठकलाई कार्यसूची अनुसार नै अगाडि बढाए ।

Samsad-harka-sampang_NPL-(17)-1781092326.jpeg

Samsad-harka-sampang_NPL-(14)-1781092325.jpeg

Samsad-harka-sampang_NPL-(15)-1781092325.jpeg

Samsad-harka-sampang_NPL-(16)-1781092325.jpeg

Samsad-harka-sampang_NPL-(13)-1781092324.jpeg

Samsad-harka-sampang_NPL-(8)-1781092323.jpeg

Samsad-harka-sampang_NPL-(7)-1781092323.jpeg

Samsad-harka-sampang_NPL-(12)-1781092324.jpeg

Samsad-harka-sampang_NPL-(11)-1781092324.jpeg

Samsad-harka-sampang_NPL-(6)-1781092323.jpeg

Samsad-harka-sampang_NPL-(5)-1781092323.jpeg

Samsad-harka-sampang_NPL-(10)-1781092324.jpeg

Samsad-harka-sampang_NPL-(3)-1781092322.jpeg

Samsad-harka-sampang_NPL-(2)-1781092322.jpeg

Samsad-harka-sampang_NPL-(1)-1781092322.jpeg

Samsad-harka-sampang_NPL-(9)-1781092323.jpeg

harka-raj-rai_sidhakura-1781092156.jpg

Samsad-harka-sampang_NPL-(4)-1781092322.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।