नेभिगेशन
समाज
नेपाली कांग्रेस

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थपियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूको अद्यावधिक कार्य सकेको छ।

गत पुससम्म नवीकरण र नयाँ वितरण गरिएका सदस्यहरूको थप विवरण लिएर अद्यावधिक गरिएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यावधि कार्य वैशाख १ गतेदेखि जेठ २८ गते मध्यरातसम्म चलेको थियो।

Ncell
Extreme Energy

७ लाख ८२ हजार २०९ सदस्य अद्यावधिक गर्नका लागि योग्य थिए।

यसमध्ये ५ लाख ३८ हजार ६२२ जनाले वडामार्फत क्रियाशील अद्यावधिक गराएर एनसी आइडी प्राप्त गरिसकेका छन्।

एक लाख ४९ हजार ३ सय ९ जनाले क्रियाशील सदस्यता अद्यावधिका लागि आवेदन दिएका छन् र उनीहरूले एनसीआइडी प्राप्त गर्न बाँकी छ।

एनसी आइडी नहुनेले असोजको पन्ध्रौँ महाधिवेशनमा भाग लिन पाउँदैनन्।

केही हिमाली जिल्ला र विदेशस्थित जनसम्पर्क समिति अन्तर्गतका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने कांग्रेसले जनाएको छ।

नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत हालै आवेदन खुला गरिएको र अनलाइनबाट निरन्तर रुपमा आवेदन दिन सकिने कांग्रेसले जनाएको छ। -रासस

neoalicongrss-1781233048.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।