नेभिगेशन
समाज

बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ  ।

महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार  पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको  जानकारी दिए।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गर्नेलाई कारवाही हुन्छ, ओपिडी खोल्नू

स्वास्थ्य मन्त्रालयले भन्योः स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गर्नेलाई कारवाही हुन्छ, ओपिडी खोल्नू

मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाहरूमा भएका कुटपिट एवम् दुर्व्यवहारका घटनाका दोषीलाई कारवाहीको दायरमा ल्याइने भन्दै स्वास्थ्यजस्तो अत्यावश्यक सेवा नरोक्न आग्रह गरेको हो ।
मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने

मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोलानजिकै सुख्खा पहिरो जाँदा सडक दुईतर्की अवरुद्ध भएको छ । उक्त खण्डमा मंगलबार बिहान सुख्खा पहिरो खसेको हो ।
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा  बुबा र छोरीको मृत्यु भएको छ ।
बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

बिदा लिएर हराउने सरकारी कर्मचारीविरुद्ध निर्मम बन्दै सरकार, यसरी हुँदैछ धमाधम कारबाही

अध्ययन बिदा तथा अन्य बिदा सकिएपछि पनि कार्यालय नआउने तर तलबभत्ता खाने सरकारी कर्मचारीप्रति सरकार निर्मम बनेको छ ।