नेभिगेशन
समाज

ललितपुर महानगरमा ‘ई–चलान प्रणाली’को शुभारम्भ, जरिबाना बुझाउन कार्यालयमै पुग्न नपर्ने

काठमाडौँ । ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिबाना बुझाउन सक्ने गरि ‘ई–चलान प्रणाली’को शुभारम्भ गरेको छ । 

महानगरभित्र जथाभावी पार्किङ गर्ने, जथाभावी फोहरमैला फाल्ने, बोटबिरुवाहरु भाच्ने लगाएतका काम गर्नेलाई कारवाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरि ई–चलान प्रणालीको शुभारम्भ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले बर्जित गरेका कामहरुको जरिबाना सहज रुपमा तत्कालै बुझाउन सक्ने गरि क्युआर कोड सहितको ई–चलान प्रणाली लागू गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । महानगरलाई डिजिटल रुपमा सेवा मैत्री बनाउने उदेश्यका साथै ई–चलानको अवधारणालाई अघि सारिएको उनको भनाइ छ । 

Ncell
Extreme Energy

ई–चलान सुरु भएसँगै अव जरिबाना बुझाउनका लागि महानगरको कार्यालय नै आउने अवस्थाको अन्त्य भएको महानगर प्रमुख महर्जनले बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।