नेभिगेशन
समाज

संसद् बैठक १५ मिनेटका लागि स्थगित, श्रम संस्कृतिको विरोध यथावत

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरेर संसद् बैठकमा विरोध जनाएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेको सभामुख डिपी अर्यालले सुचना गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा बैठकमा बिनियोजन विधयेकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरेर विरोध  जनाएपछि संसद् बैठक अशान्त बनेको थियो ।

Ncell
Extreme Energy

मन्त्री कुमारीले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रतिप्रश्न गरेका थिए। वेल घेराउ गर्दा सभामुख अर्यालले संसदको विधि, नियमावली नमिच्न चेतावनी समेत दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।