नेभिगेशन
समाज

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर (तस्बिरहरु)

काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना हटाउन शुरु गरेको छ। बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीबार डोजर चलाइएको हो। विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। महानगरले उक्त क्षेत्रमा रहेका अनधिकृत संरचना र अवरोधहरू हटाउँदै निर्माण कार्यलाई अगाडि बढाउने बताएको छ।
तस्बिरः अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

Pokhara-busparkama-dozer_NPL-(11)-1781773156.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Pokhara-busparkama-dozer_NPL-(12)-1781773157.jpeg

Ncell
Extreme Energy

Pokhara-busparkama-dozer_NPL-(13)-1781773157.jpeg

Pokhara-busparkama-dozer_NPL-(9)-1781773156.jpeg

Pokhara-busparkama-dozer_NPL-(7)-1781773155.jpeg

Pokhara-busparkama-dozer_NPL-(1)-1781773153.jpeg

Pokhara-busparkama-dozer_NPL-(4)-1781773154.jpeg

Pokhara-busparkama-dozer_NPL-(6)-1781773155.jpeg

Pokhara-busparkama-dozer_NPL-(3)-1781773154.jpeg

Pokhara-busparkama-dozer_NPL-(10)-1781773156.jpeg

Pokhara-busparkama-dozer_NPL-(8)-1781773155.jpeg

Pokhara-busparkama-dozer_NPL-(2)-1781773153.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।