नेभिगेशन
समाज

अख्तियारले बयानका लागि आरजुलाई बोलाएको पत्र देउवा निवासमा टाँसियो (तस्बिरहरु)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ। आयोगले खण्डहर बनेको बूढानीलकण्ठस्थित देउवा निवासमा तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै सूचना टाँसेको छ। २०८२ भदौ २४ मा जेनजी आन्दोलनका नाममा जलाइएको देउवा निवास अहिले भत्काउने काम भइरहेको छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Akhtiyar-letter-deuwa-niwas_NPL-(7)-1781777078.jpeg

Ncell
Extreme Energy

WhatsApp-Image-2026-06-18-at-15.15.14-(2)-1781777079.jpeg

Akhtiyar-letter-deuwa-niwas_NPL-(4)-1781777078.jpeg

Akhtiyar-letter-deuwa-niwas_NPL-(5)-1781777078.jpeg

Akhtiyar-letter-deuwa-niwas_NPL-(3)-1781777077.jpeg

Akhtiyar-letter-deuwa-niwas_NPL-(2)-1781777077.jpeg

Akhtiyar-letter-deuwa-niwas_NPL-(6)-1781777078.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...
महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।