नेभिगेशन
समाज

रास्वापा महाधिवेशनको तयारीसँगै नीलो रङका ध्वजापताकाले सजियो चितवन (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनको तयारीसँगै चितवनको भरतपुर  यतिबेला नीलो रङका ध्वजापताकाले सजिएको छ । महाधिवेशनको मुख्य केन्द्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउसचौर  र आसपासका क्षेत्रमा पार्टीको चुनाव चिन्ह ‘घण्टी’ अङ्कित झण्डाहरू लहरै टाँगिएका छन् । महाधिवेशनका लागि अत्याधुनिक जर्मन प्रविधिको विशाल डोम टेन्ट निर्माण कार्य अन्तिम चरणमा पुग्दा सडक र चोकहरूमा देखिएको यो चहलपहलले भरतपुरमा महाधिवेशनको सरगर्मी बढेको देख्न सकिन्छ ।

तस्बीरः निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Rasapa_flag_NPL-(16)-1781939172.JPG

Ncell
Extreme Energy

Rasapa_flag_NPL-(15)-1781939171.JPG

Rasapa_flag_NPL-(14)-1781939170.JPG

Rasapa_flag_NPL-(13)-1781939169.JPG

Rasapa_flag_NPL-(10)-1781939166.JPG

Rasapa_flag_NPL-(9)-1781939166.JPG

Rasapa_flag_NPL-(12)-1781939168.JPG

Rasapa_flag_NPL-(11)-1781939168.JPG

Rasapa_flag_NPL-(7)-1781939165.JPG

Rasapa_flag_NPL-(8)-1781939165.JPG

Rasapa_flag_NPL-(5)-1781939163.JPG

Rasapa_flag_NPL-(6)-1781939163.JPG

Rasapa_flag_NPL-(2)-1781939160.JPG

Rasapa_flag_NPL-(1)-1781939160.JPG

Rasapa_flag_NPL-(4)-1781939161.JPG

Rasapa_flag_NPL-(3)-1781939161.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।