नेभिगेशन
समाज

उम्मेदवारी घोषणासँगै चितवन पुगिन् प्रतिभा रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । सहकारी पीडितको रकम फिर्ता, भूमिहीन सुकुम्बासीको समस्या समाधान तथा कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त पार्न सक्रिय रावल अहिले पार्टी महाधिवेशनमा केन्द्रित भएकी छन् । 

उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्दै साथ र सहयोगको अपेक्षा राखेकी छन् । उनी आइतबार बिहान चितवन पुगेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रावल यसअघि पार्टीको सहप्रवक्ताको भूमिकामा थिइन् । सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर लगाइएको मुद्दाको कानुनी प्रतिवादको सम्पूर्ण जिम्मेवारी रावलले नै सम्हालेकी थिइन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...