नेभिगेशन
समाज

रास्वपा महाधिवेशनमा हर्क साम्पाङ नजाने, प्रतिनिधि पनि नपठाउने

काठमाडौँ । आजदेखि सुरू हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा श्रम संस्कृति पार्टी सहभागी नहुने भएको छ ।

रास्वपाले आफ्नो महाधिवेशनमा सहभागी भई शुभकामना दिन श्रम संस्कतिका अध्यक्ष हर्क साम्पाङलाई निम्तो दिएको थियो । निम्तो पाएलगत्तै अध्यक्ष साम्पाङले फेसबुकमार्फत प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा रास्वपाले आफ्नो धारणा सार्वजनिक नगरेकाले सहभागी नहुने घोषणा गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साम्पाङ सहभागी नहुने भए पनि प्रतिनिधि पठाउने अपेक्षा गरिएको थियो । तर, कुनै पनि प्रतिनिधि उपस्थित नहुने देखिएको छ ।

Ncell
Extreme Energy

श्रम संस्कृतिका महासचिव आरेन राईले महाधिवेशनमा आफ्नो पार्टीबाट कोही पनि सहभागी नहुने बताए । उनले भने, ‘हामी सहभागी नहुने भयौं । हाम्रो पार्टीको आफ्नै कार्यक्रम पर्यो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...