नेभिगेशन
समाज

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन LIVE

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ ।

महाधिवेशन चितवनको भरतपुरमा तीन दिनसम्म चल्ने छ । केहीबेरमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्घाटन समारोह महामन्त्री कविन्द्र बुर्लाकोटीले सञ्चालन गरिरहेका छन् ।

Ncell
Extreme Energy

उद्घाटन समारोहमा रास्वपाका नेताहरुसँग विभिन्न दलका नेताहरुले पनि सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन लगायतले पनि महाधिवेशनमा शुभकामना दिने छन् ।

४ हजार २११ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।