नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

तीन वर्षपछि रवि-गगन अंकमाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र कांग्रेस सभापति गगन थापाबीच करिब तीन वर्षपछि भेट भएको छ । चितवनस्थित भरतपुरको महाधिवेशन स्थलमा भेट भएको हो । 

गगनले प्रमाण छ भन्दै ०८० जेठबाट रबिमाथि सहकारी ठगीको आरोप लगाएपछि सम्बन्ध विग्रेको थियो । उनले रबिलाई ड्यामेज गर्न सदनबाट लाल्छना लगाएका थिए । त्यसपछि रबि र गगनबीच बोलचाल र भेटघाट भएको थिएन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि रबिले गगनलाई सम्भावना भएको युवा नेता भनेर सम्मान गर्थे । तर, गगनले नै राजनीतिमा भर्खर आएका रबिलाई अनावश्यक लाल्छित गरेर राजनीतिमा विग्रह ल्याएका थिए । 

Ncell
Extreme Energy

यो बीचमा सभापति सहकारी प्रकरणमा जेल पनि परे । रिहा पनि भए । चुनावमा दुई तिहाइ पनि पाए । उता गगन महामन्त्रीबाट सभापति भए । तर चुनावमा सानो स्थानमा खुम्चिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।