नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

यी हुन् रास्वपाका महाधिवेशन प्रतिनिधि (सूचीसहित)

चितवन। यहाँ जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नेतृत्व चयनका लागि आज दिउँसो १ बजेबाट प्रक्रिया सुरु हुँदै छ । 

महाधिवेशनमा आज पहिलो चरणमा ४ वटा प्रतिवेदन पेस हुने छन् भने दोस्रो चरणमा निर्वाचन प्रक्रिया सुरु हुने छ । महाधिवेशनका लागि देश तथा प्रवासबाट  प्रतिनिधि सहभागी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सबै प्रदेश तथा प्रवासका महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ । 

Ncell
Extreme Energy

यस्तो छ कोशीको ३१३ जना प्रतिनिधिको नामावली 

यस्तो छ मधेशका ३१३ जना प्रतिनिधिको नामावली 

 यस्तो छ गण्डकीका ४७७ जना प्रतिनिधिको नामावली, 


यस्तो छ बागमतीका ७४४ जना प्रतिनिधिको नामावली, 


यस्तो छ सुदूरपश्चिमका ५५० जना प्रतिनिधिको नामावली, 


यस्तो छ कर्णालीका ३४३ जना प्रतिनिधिको नामावली, 


यस्तो छ लुम्बिनीका ६३६ जना प्रतिनिधिको नामावली, 


यस्तो छ प्रवासका १६३ प्रतिनिधिको नामावली

सोमबार बिहान १० बजे निर्वाचन कार्यालयले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।