नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने (राजनीतिक प्रतिवेदनको पूर्णपाठसहित)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको विचार र सिद्धान्त सामाजिक लोकतन्त्र भएको स्पष्ट पारेका छन् ।

रास्वपा महाधिवेशन अन्तर्गत आज भएको बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्दै रास्वपाको सिद्धान्त सामाजिक लोकतन्त्र भएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रतिवेदनमा भनेका छन्– ‘हामी परम्परागत बापन्थी वा दक्षिणपन्थी होइनौं र जानिबुझी त्यो राजनीतिक ध्रुवीकरणमा पनि सीमित छैनौं । कुनै पनि कठोर वैचारिक चौघेरालाई होइन, हामी व्यवहारिक, विवेकसम्मत, आवश्यकता र यथार्थतामा आधारित दृष्टिकोणलाई प्राथमिकता दिन्छौं, पुराना वैचारिक ढाँचाहरुले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासलाई हामी सम्मान गर्छौं, तर तिनलाई व्यवहारिक उपयोगिता र सामाजिक न्यायको तुलोमा जोख्छौं।’

Ncell
Extreme Energy

सभापति लामिछानेले प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र, विधिको शासन, जनउत्तरदायी सरकार, लोककल्याणकारी राज्य, समन्यायिक समावेशी समाज रास्वपाको नीति रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

रास्वपा सभापति लामिछानेले पेश गरेको प्रतिवेदन यस्तो छ–

Rabilamichanne1-(1)-1782221328.jpgRabilamichanne1-(2)-1782221328.jpg

Rabilamichanne1-(4)-1782221330.jpg

Rabilamichanne1-(3)-1782221330.jpg

Rabilamichanne1-(5)-1782221331.jpg

Rabilamichanne1-(6)-1782221331.jpg

Rabilamichanne1-(7)-1782221333.jpg

Rabilamichanne1-(8)-1782221333.jpg

Rabilamichanne1-(10)-1782221335.jpg

Rabilamichanne1-(9)-1782221335.jpg

Rabilamichanne1-(12)-1782221336.jpg

Rabilamichanne1-(11)-1782221336.jpg

Rabilamichanne1-(14)-1782221338.jpg

Rabilamichanne1-(13)-1782221338.jpg

Rabilamichanne1-(16)-1782221340.jpg

Rabilamichanne1-(15)-1782221340.jpg

Rabilamichanne1-(17)-1782221342.jpg

Rabilamichanne1-(18)-1782221342.jpg

Rabilamichanne1-(20)-1782221343.jpg

Rabilamichanne1-(19)-1782221343.jpg

Rabilamichanne1-(22)-1782221345.jpg

Rabilamichanne1-(21)-1782221345.jpg

Rabilamichanne1-(23)-1782221346.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेनाको निष्कर्षः जलविद्युतको पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

सेनाको निष्कर्षः जलविद्युतको पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ ।
आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?

आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?

मौसम विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो ।