नेभिगेशन
समाज

रास्वपा महाधिवेशन : भोलि बिहान ९ बजेदेखि मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी छ । जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि बिहान ९ बजेदेखि मतदान हुने भएको छ ।

नयाँ तालिका अनुसार, आजै राति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । भोलि बिहान मतदान हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ताका लाग ७ः३० देखि राति ९ः३० बजेसम्मको समय तोकिएको छ ।

Ncell
Extreme Energy

राति १० बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरी १०ः३० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोधको समय दिइएको छ । राति ११ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ हुने छ भने सवा ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

राति ११ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र त्यससँगै मौन अवधि सुरु हुने निर्वाचन आयोगको सूचनामा उल्लेख छ ।

सभापति र केन्द्रीय सदस्य चयनका लागि बिहान मतदान हुने छ । पहिलो चरणको मतदान सकिएको दुई घण्टापछि मतपरिणाम सार्वजनिक हुने छ ।

पदाधिकारी छान्न दोस्रो चरणको मतदान हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेनाको निष्कर्षः जलविद्युतको पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

सेनाको निष्कर्षः जलविद्युतको पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ ।
आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?

आज कहाँ-कहाँ भारी वर्षाको सम्भावना?

मौसम विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो ।