नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

उम्मेदवारको नामावली प्रकाशनको तयारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको छ ।

निर्वाचन आयोगका एक सदस्यले अब केहीबेरमा नै उम्मेदवारको नामावली सार्वजनिक गरिने बताए । उनका अनुसार ९९ केन्द्रीय सदस्य पदमा करिव ३५५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएकामध्ये केहीले फिर्तासमेत लिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेपछि त्यसलाई विद्युतीय मतदान मेसिनमा प्रविष्ट गरिने छ ।

Ncell
Extreme Energy

विद्युतीय मतदान मेसिनमा उम्मेदवारहरुको नाम प्रविष्ट गरेपछि मतदान सुरु गरिने आयोगले जनाएको छ ।

मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिने छ । एक जनाले मतदान गर्न १०देखि १५ मिनेटसम्म लाग्नसक्ने अनुमान छ ।

पहिलो चरणको मतपरिणाम घोषणापछि दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।