नेभिगेशन
समाज

सदस्यता बाँड्न ७७ जिल्लामा कांग्रेसका प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण गर्न  ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

आउँदो १५औँ महाधिवेशनका लागि नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरणका लागि असार २० गतेसम्म सम्बन्धित जिल्लामा बस्न भनिएको छ। 

Ncell
Extreme Energy

नयाँ सदस्यता वितरण गर्दा ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न कार्यादेश दिइएको छ। केन्द्रीय प्रतिनिधिलाई दिएको कार्यादेशमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिले २०८३ असार ७ देखि २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुनेछ।’


को कहाँ खटिए ?

१ अछाम  सुदूरपश्चिम  जगत प्रसाद जोशी के.स
२ बझाङ सुदूरपश्चिम  बिजय बहादुर स्वार के.स
३ बाजुरा सुदूरपश्चिम  गणेशराज भट्ट       दार्चुला
४ डोटी         सुदूरपश्चिम  हिम बहादुर  रावल के.स
५ डडेलधुरा सुदूरपश्चिम  सम्झना खत्री        के.स
६ दार्चुला सुदूरपश्चिम  सन्तोषी साउँद ऐरी  के.स
७ बैतडी सुदूरपश्चिम  शुसीला मिश्र भट्ट         के.स
८ कञ्चनपुर सुदूरपश्चिम  दिलेन्द्र प्रसाद बडू के.स
९ कैलाली सुदूरपश्चिम  मधु आचार्य के.स
१० हुम्ला         कर्णाली सूर्यबहादुर विक                के.स
११ जुम्ला कर्णाली तपेन खडका अछाम
१२ मुगु कर्णाली युबराज पाण्डे स्याङ्जा
१३ कालिकोट कर्णाली कमलराज रेग्मी के.स
१४ डोल्पा कर्णाली बलदेव तिमिल्सिना सिन्धुपाल्चोक
१५ दैलेख कर्णाली तीर्थजंग शाही  के.स
१६ सुर्खत कर्णाली लेखनाथ पोख्रेल अर्घाखाँची
१७ सल्यान कर्णाली केशवराज आचार्य के.स
१८ रुकुम पश्चिम कर्णाली नारायण कोइराला  सुर्खेत
१९ जाजरकोट कर्णाली छाया सुनार के.स
२० रुकुम लुम्बिनि भिम श्रीष के.स
२१ रोल्पा लुम्बिनि किरण किशोर घिमिरे दाङ
२२ प्युठान लुम्बिनि टेकराज पौडेल के.स
२३ दाङ लुम्बिनि राधेश्याम पाठक के।स
२४ बाके लुम्बिनि महेन्द्र शर्मा  वर्दिया 
२५ बर्दिया लुम्बिनि सुरेन्द्र प्रसाद चौधरी के.स
२६ अर्घाखाची लुम्बिनि राजेन्द्रगोपाल सिंह  के.स
२७ गुल्मी लुम्बिनि हरि आचार्य   बाग्लुङ
२८ पाल्पा लुम्बिनि मुना भुसाल के.स
२९ रुपन्देही लुम्बिनि नारायण प्रसाद भट्टराई  के.स
३० कपिलवस्तु लुम्बिनी प्रदीपराज शर्मा के.स
३१ पराशी लुम्बिनि केशव प्रसाद निरौला  मोरङ
३२ गोरखा गण्डकी तिलक रानाभाट के.स
३३ लमजुङ गण्डकी कृष्ण बहादुर केसी के.स
३४ तनहु गण्डकी कुशुमदेवी थापा मगर के.स
३५ मनाङ गण्डकी मन कुमारी  गुरुङ के.स
३६ मुस्ताङ गण्डकी जगदिश उपाध्याय के.स
३७ म्याग्दी गण्डकी छन्दबहादुर पहराई के.स
३८ बाग्लुङ गण्डकी जित नारायण श्रेष्ठ के.स
३९ पर्बत गण्डकी रेसम बहादुर बानिया  के.स
४० कास्की गण्डकी विष्णुदेवी पाण्डे  के.स
४१ स्याङजा गण्डकी दिपक भट्टराई  तनहुँ 
४२ नवलपुर गण्डकी डा। गोपाल दहित के.स
४३ दोलखा बाग्मती ओम घर्ती मगर नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ
४४ रामेछाप बाग्मती सिता मिजार  के.स
४५ सिन्धुली बाग्मती डा। मुकेश काफ्ले सर्लाही
४६ काभ्रे बाग्मती शिब सुनार के.स
४७ सिन्धुपाल्चोक बाग्मती इच्छृ राना अध्यक्ष, नेपाल राष्ट्रिय मगर संघ
४८ काठमान्डौं बाग्मती उदय शमसेर राणा सहमहामन्त्री
४९ ललितपुर बाग्मती मनोजमणि आचार्य रोल्पा
५० भक्तपुर बाग्मती राजेन्द्रकुमार केसी  के.स
५१ रसुवा बाग्मती ईश्वर अधिकारी  धादिङ 
५२ नुवाकोट बाग्मती वंशलाल तामाङ  सिन्धुपाल्चोक
५३ धादिङ बाग्मती सुशील भट्ट  काठमाडौं
५४ चितवन बाग्मती डा। केदार नरसिंह केसी के।स
५५ मकवनपुर बाग्मती बद्रीप्रसाद अर्याल  धादिङ 
५६ सप्तरी मधेश रामपल्टन साह  के.स
५७ सिरहा मधेश रामकुमार यादव सप्तरी
५८ धनुषा मधेश सुबास कुमार पोख्रेल के.स
५९ महोत्तरी मधेश शम्भुलाल श्रेष्ठ  के.स
६० सर्लाही मधेश अनिलकुमार झा के.स
६१ रौतहट मधेश प्रमोदहरि गुरागाई  के.स
६२ बारा मधेश मथुरा प्रसाद घिमिरे के.स
६३ पर्शा मधेश उज्वल प्रसाद बराल के.स
६४ ताप्लेजङ कोशी हिमालय कर्माचार्य के.स
६५ पाचथर कोशी उमा शिवाकोटी के.स
६६ ईलाम कोशी यदु विष्ट  मोरङ 
६७ झापा कोशी राजीव कोइराला के.स
६८ मोरङ कोशी सुधीरकुमार शिवाकोटी के.स
६९ सुनसरी कोशी कुमार लुइटेल  ओखलढुंगा
७० धनकुटा कोशी नगेन्द्र कुमाल के.स
७१ उदयपुर कोशी दिनेश कुमार यादव के.स
७२ भोजपुर कोशी दिपन कुमार श्रेष्ठ के.स
७३ तेह्रथुम कोशी मेदिनीप्रसाद सिटौला  झापा
७४ संखुवासभा कोशी रूद्र कन्दङ्वा        तेह्रथुम
७५ सोलुखुम्बु कोशी लक्ष्मि परियार          के.स
७६ खोटाङ कोशी दिपक अधिकारी  सर्लाही
७७ ओखलढुङ्गा कोशी आङ्गेलु शेर्पा         के.स

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।