नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

केन्द्रीय सदस्यमा ३८४ उम्मेदवार (सूचीसहित)

काठमाडौँ । रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले केही बेरअघि उम्मेदवारहरुको प्रारम्भिक सूची प्रकाशन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित सूचीअनुसार ९९ केन्द्रीय सदस्य पदमा ३८४ जनाको उम्मेदवारी परेको छ ।

Ncell
Extreme Energy

भूगोल (प्रदेश), राष्ट्रिय खुला तथा आरक्षित कोटामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताका लागि हिजो साँझ साढे ७ बजेदेखि साढे ९ बजेसम्मको समय तोकिएको थियो । त्यसअघि सभापति पदमा उम्मेदवारी दर्ताको समय थियो, जसमा रवि लामिछानेको मात्रै उम्मेदवारी परेपछि लामिछाने सर्वसम्मत सभापति चुनिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।