नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

डेटा इन्ट्री अन्तिम चरणमा, केहीबेरमा मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि केहीबेरमा मतदान सुरु हुँदैछ ।

राति साढे ८ बजे मतदान सुरु गर्ने कार्यतालिका रहे पनि डेटा इन्ट्रीको काम नसकिँदा मतदानको समय केही पछि सरेको निर्वाचन आयोगले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । ती सबैको तस्वीरसहितको डेटा इन्ट्रीमा केही समय बढी लागेको निर्वाचन आयोगको भनाइ छ ।

Ncell
Extreme Energy

डेटा इन्ट्री सकिएलगत्तै मतदान सुरु हुने छ । मतदानका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।

केन्द्रीय सदस्यको मतदान सकिएलगत्तै मतगणना गरी मतपरिणाम सार्वजनिक गरिने र पदाधिकारी निर्वाचनका लागि अर्को कार्यतालिका सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।