नेभिगेशन
समाज

बम विस्फोट हुँदा एक सैनिकको मृत्यु, अर्का गम्भीर घाइते

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट हुँदा एक सैनिक जवानको मृत्यु भएको छ।

मृतक कञ्चनपुरका ३७ वर्षका हिमाल विक्रम विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । भने बम विस्फोटबाट कैलालीका सहसेनानी हिमराज जैसी घाइते भएका छन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गम्भीर घाइते जैसीको समान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

ब्यारेकभित्र नियमित सैन्य गतिविधिका क्रममा अचानक ग्रेनेड विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। विस्फोटमा घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।