नेभिगेशन
समाज

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध, प्रस्तावक विराजभक्त श्रेष्ठ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । उपसभापति (पुरुष)मा डा. वाग्लेको मात्रै उम्मेदवारी परेको हो । 

यसअघि पार्टीका नेता विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने बताएका थिए । तर श्रेष्ठ पछि हट्दै आफैँ डा. वाग्लेको प्रस्तावक बसेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुरुषतर्फको उपसभापति पदमा प्रतिस्पर्धामा रहेका बिराजभक्त श्रेष्ठ आफैँ रेसबाट पछि हटेर प्रस्तावक बसेका कारण सो पदमा डा.स्वर्णिम वाग्लेको एक्लो उम्मेदवारी परेको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत...
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने अनुमान

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने अनुमान

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको...
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।