नेभिगेशन
समाज

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर खनाल

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्रीको दाबीबाट पछि हटेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा  स्ट्याटस लेखेर परराष्ट्रमन्त्री समेत रहेका खनालले आफू पार्टीको महामन्त्री पदको दाबीबाट पछि हटेको जानकारी गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'सहमतिको चाहना लाई सम्मान गर्दै ‌,‌पहिलो ऐतिहासिक महाधिवेशन बाट प्राप्त उपलब्धिको संस्थागत विकास ‌ र  पार्टीलाई थप सशक्त बनाउन मैले‌ दाबी गरेको  पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु। यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु,' उनले लेखेका छन्।

Ncell
Extreme Energy

खनालले आगामी दिनमा पार्टीलाई थप बलियो बनाउने कुरामा आफ्नो भूमिका भने रहिरहने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनालले फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणमा के के गरे ?

परराष्ट्रमन्त्री खनालले फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणमा के के गरे ?

भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढी विपद्...
गगनकुमार थापा: विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेस सभापतिसम्म

गगनकुमार थापा: विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेस सभापतिसम्म

निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । विसं २०४६ को जनआन्दोलनका क्रममा...
भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भिडियोमा उनले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका थिए। उनले प्रदर्शनलाई लक्षित गर्दै सरकारले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल...