नेभिगेशन
नेताका कुरा

शासकीय सुधारका लागि रास्वपाले अघि सा‍र्‍यो संविधान संशोधनका चार एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शासकीय सुधारका लागि संविधानमा चारवटा संशोधन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । 

प्रथम महाधिवेशनले पारित गरेको सभापति रबि लामिछानेलेको राजनीतिक प्रतिवेदनमा संविधान संशोधनको मुल एजेण्डा सार्वजनिक गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले अनुमोदन गरेको एजेण्डामा पहिलो स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको छ । 

Ncell
Extreme Energy

दोस्रो अहिलेको महंगो निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नेछ । 

तेस्रो राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने छ । 

चौथो प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचना छ । 

संख्या र सामर्थ्य पुगेका दिन यी एजेण्डामा संविधान संशोधन गर्ने प्रतिबद्धता रास्वपाले लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
गगनकुमार थापा: विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेस सभापतिसम्म

गगनकुमार थापा: विद्यार्थी आन्दोलनदेखि नेपाली कांग्रेस सभापतिसम्म

निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । विसं २०४६ को जनआन्दोलनका क्रममा...
भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भारतमा ‘कक्रोच जनता पार्टी’को प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

भिडियोमा उनले आफू दिल्ली आइपुगेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न उठाएका थिए। उनले प्रदर्शनलाई लक्षित गर्दै सरकारले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको तथा कैयौँ रेल...
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भाैतिक स‌रचनामा ठुलाे क्षति

भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा हेर्रेरा, कोक्ले र लस सान्तोस प्रान्त रहेका छन्। कोक्ले प्रान्तको पेनोनोमेमा होटल डोस कोन्टिनेन्टेसको एक भाग, सान जुआन बाउटिस्टा क्याथेड्रलको टावर र गभर्नर...