नेभिगेशन
मुख्य कुरा

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनले चौधरीलाई अध्यक्ष बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यक्षका लागि चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । बिहिबारदेखि जारी महाधिवेशनले ३९ जना पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति चयन गर्नेछ । 

Extreme Energy
citizen life

अध्यक्ष र पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति महाधिवेशनले चयन गर्ने र दुई सय ५५ जना केन्द्रीय सदस्य मनोनीत गर्ने नागरिक उन्मुक्ति पार्टीका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयोः गगन थापा

प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयोः गगन थापा

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्नका लागि संवैधानिक परिषद् बनाइएको भएपनि प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी...
सहकारी समस्या समाधानमा मन्त्री रावलका तीन प्राथमिकताः कर्जा असुली, बचत फिर्ता र नियमन

सहकारी समस्या समाधानमा मन्त्री रावलका तीन प्राथमिकताः कर्जा असुली, बचत फिर्ता र नियमन

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री रावलले सहकारीको ऋण असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने बताएकी हुन् । उनले सहकारी ऋणीहरूलाई ऋण फिर्ता गर्नको...
उपत्यकाको खोला किनाराका नागरिकलाई सुरक्षित बनाइएको हो, अन्त डराउनुपर्दैनः भूमिमन्त्री रावल

उपत्यकाको खोला किनाराका नागरिकलाई सुरक्षित बनाइएको हो, अन्त डराउनुपर्दैनः भूमिमन्त्री रावल

उपत्यकामा नागरिकलाई सुरक्षीत राख्न गरिएको कदमलाई देशैभर डोजर आतंक भन्दै अतिरञ्जीत गर्ने काम भएको उनको भनाइ छ । मन्त्री रावलले संघीय सरकारको परिपत्रबाट कोहि पनि आतिनुपर्ने अवस्था नरहेको...
पूर्वमन्त्री किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, वरिष्ठ नेतासहित दोस्रो वरीयतामा रहने

पूर्वमन्त्री किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, वरिष्ठ नेतासहित दोस्रो वरीयतामा रहने

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन्। प्रगतिशील लोकतान्त्रीक पार्टीबाट श्रम संस्कृति पार्टीमा प्रवेश गरेका किराँतीलाई वरिष्ठ नेतासहित दोस्रो वरीयतामा...