नेभिगेशन
समाज

पेट्रोलियमको मूल्य घट्दा व्यवसायीले बन्द गरे पम्प (तस्बिरहरु)

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रमा घटाउँदा उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरु बन्द गरिएको छ ।

निजी पेट्रोल पम्पहरुले पेट्रोल र डिजेल छैन लेखिएका ट्याग समेत राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निजी पम्पहरुले विक्रि बन्द गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सञ्चालन गरेको पम्पहरुमा लामो लाइन लागेको छ । 

Ncell
Extreme Energy

IMG-20260701-WA0276-1782900007.jpg

IMG-20260701-WA0265-1782900004.jpg

IMG-20260701-WA0255-1782900004.jpg

IMG-20260701-WA0273-1782900000.jpg

IMG-20260701-WA0253-1782899999.jpg

IMG-20260701-WA0251-1782899997.jpg

IMG-20260701-WA0254-1782899995.jpg

IMG-20260701-WA0267-1782899990.jpg

IMG-20260701-WA0270-1782899991.jpg

IMG-20260701-WA0256-1782899987.jpg

IMG-20260701-WA0252-1782899987.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...