नेभिगेशन
समाज

पोखरामा राष्ट्रिय कफी प्रदर्शनको तयारी

काठमाडौँ । नेपालमा उत्पादन भएको कफी प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा राष्ट्रिय कफी प्रदर्शनको तयारी गरिएको छ ।

नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालय पोखराको आयोजना र नेपाल कफी व्यवसायी महासंघको सहकार्यमा चिनौं, चाखौं अपनाऔं र प्रवर्द्धन गरौं भन्ने नाराका साथ असार २० गते शनिवार देखि पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शन हुन लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा पछिल्लो समयमा कफी खेतीप्रति आर्कषण बढ्नुको साथै कफी संस्कृति बढ्दै गइरहेकाले नेपाली उत्पादनको प्रवर्द्धन गर्न कार्यक्रको आयोजना गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालय पोखराका निमित्त क्षेत्रिय निर्देशक चन्द्र पुरीले जानकारी दिए ।

Ncell
Extreme Energy

प्रदर्शनका क्रममा राष्ट्रिय कफी प्रतियोगिताका बिजेतालाई अवार्ड सहित सम्मान गरिने उनले बताए। प्रदर्शनीमा कफीहरुको निःशुल्क सार्वजनिक कपिंग, स्पेसिलिटी कफी ब्रुइङ प्रदर्शनी, कफी बार, उपकरण प्रदर्शनी, कफी प्रशोधन प्रतियोगीता लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढी प्रभावितका लागि एमालेले सरकारसँग राख्यो पाँच माग

रसुवा बाढी प्रभावितका लागि एमालेले सरकारसँग राख्यो पाँच माग

एमाले प्रमुख सचेतक ऐन महरले उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको छ।
विपदमा परेकाहरुलाई सबै दल मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्छ : हर्क साम्पाङ

विपदमा परेकाहरुलाई सबै दल मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवा बाढी प्रभावितको सबै मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
रास्वपा मुख्य सचेतकले सभामुखलाई भने, 'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जानुपर्नेछ'

रास्वपा मुख्य सचेतकले सभामुखलाई भने, 'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जानुपर्नेछ'

राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवा बाढीबाट प्रभावित क्षेत्रका सांसदहरु क्षेत्र जानुपर्ने परिस्थिति बनेको बताएका छन् ।