नेभिगेशन
समाज

पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा केही पनि नलेख्नु, लेखे कारवाही हुन्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा केही पनि नलेख्न निर्देशन दिएका कार्यकर्तालाई निदर्लेशन दिएका छन् । बिहीबार धुम्बाराहीमा जनसंगठन समन्वय संयन्त्र र पुनर्गठन सुझाव कार्यदलसँगको छलफलमा बोल्दै अध्यष ओलीले सामाजिक सञ्जालमा नेताविरुद्ध नलेख्न, असहमति प्रकट नगर्न निर्देशन दिएको एक नेताले बताए । 

‘सामाजिक सञ्जालमा पार्टी र नेताविरुद्ध जथाभावी लेख्ने चलन बढिराखेको छ । कुनै पनि नेता कार्यकर्ताले सामाजिक सञ्जालमा नेतृत्व र पार्टीविरुद्ध केही पनि नलेख्नु, कारवाही हुन्छ ।’ ओलीको भनाइ उद्धृत गर्दै ति नेताले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ति नेताका अनुसार एमाले जनसंगठनका प्रमुखहरुले अहिले पनि पार्टी पुर्नगठनबारे धारणा राखिराखेका छन् । अध्यक्ष ओली भने निर्देशन दिएर हिँडिसकेका छन् । 

Ncell
Extreme Energy

धारणा राख्ने क्रममा अधिकांस जनसंगठन प्रमुखहरुले पुर्नगठनकै पक्षमा धारणा राखेको ति नेताको दावी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा कति पुग्यो मृत्यु हुनेको संख्या ?

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो शनिबार बिहान ६ः०० बजेसम्मको विवरण हो ।
पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

पर्सामा १४ लाखभन्दा बढीका सामान र दुई ई–लोडर बरामद

सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानबाट १४ लाख ३६ हजार ६३५ रुपैयाँ बराबरका सामान र दुई वटा ई–लोडर बरामद गरेको छ।
एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

एक जना नेपालीले वर्षमा कतिवटा अण्डा खान्छन् ?

नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुने गरे पनि प्रतिव्यक्ति वार्षिक खपत ६९ वटामात्र छ।
महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

महाधिवेशनमा भोट माग्दामाग्दै परिन् पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।