नेभिगेशन
जनप्रतिनिधिका कुरा

सुहाङ्ग नेम्वाङलाई इन्डोनेसियाको संसद् हेर्ने जिम्मा

काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ्ग नेम्वाङ्गले इन्डोनेसियाको संसद हेर्ने जिम्मा पाएका छन् । 

सभामुख डोलप्रसाद अर्यालले नेपाल-इन्डोनेसिया संसदीय मैत्री समूहको संयोजकको जिम्मेवारी एमालेका युवा सांसद सुहाङ्ग नेम्वाङ्गलाई दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुहाङ्गले अब इन्डोनेसियाको संसद्सँग आपसी सम्वाद र समन्वयको नेतृत्व गरी संसदीय कुटनीतिलाई अगाडि बढाउनेछन् । 

Ncell
Extreme Energy

नेपाल-इन्डोनेसिया मैत्री समूहमा विक्रम खनाल, कृष्णकुमार कार्की, एलिजा गुरुङ, बुद्धिप्रसाद पन्त, नारायणदत्त मिश्र, चन्द्रेश्वर मण्डल र भुवनबहादुर सुनार सदस्य छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।