नेभिगेशन
समाज

खड्का निवास गोल्फुटारमा सुरु भयो कांग्रेस इतर पक्षको बैठक (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेस इतर पक्षको बैठक पूर्णबहादुर खड्का निवास गोल्फुटारमा सुरु भएको छ । विशेष भेलाको तयारीमा रहेका इतर समूहले पछिल्लो समय छलफल बाक्लो बनाएका छन् । 
बैठकमा पूर्णबहादुर खड्का, रमेश लेखक, प्रकाशमा सिंह, प्रकाशशरण महत, एनपी साउद, डा.शशांक कोइराला, महालक्ष्मी उपाध्याय (डिना) लगायत सहभागी छन् । 

आजको भेलामा शेखर कोइराला भने अहिलेसम्म सहभागी नभएको एक नेताले बताए । विशेष भेलाको तयारीका लागि उनीहरुले सम्पर्क कार्यालय खोल्ने लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको ति नेताको भनाइ छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसबीचमा उनीहरुले कोशी र लुम्बिनीको छुट्टाछुट्टै भेला गरेका थिए । यी दुबै भेलामा शेखर कोइराला सहभागी भए पनि आज भने अनुपस्थित देखिएका छन् । 

Ncell
Extreme Energy

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Congress-Khadka-Meeting_NPL-(1)-1783071617.jpeg

Congress-Khadka-Meeting_NPL-(3)-1783071616.jpeg

Congress-Khadka-Meeting_NPL-(4)-1783071617.jpeg

Congress-Khadka-Meeting_NPL-(5)-1783071616.jpeg

Congress-Khadka-Meeting_NPL-(2)-1783071616.jpeg

Congress-Khadka-Meeting_NPL-(9)-1783071615.jpeg

Congress-Khadka-Meeting_NPL-(7)-1783071615.jpeg

Congress-Khadka-Meeting_NPL-(6)-1783071615.jpeg

Congress-Khadka-Meeting_NPL-(8)-1783071614.jpeg

Congress-Khadka-Meeting_NPL-(11)-1783071614.jpeg

Congress-Khadka-Meeting_NPL-(10)-1783071614.jpeg

Congress-Khadka-Meeting_NPL-(13)-1783071613.jpeg

Congress-Khadka-Meeting_NPL-(12)-1783071613.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा वर्षा हुने

आज यी ठाउँमा वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।
'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्‍यो’ भनेपछि उनी जुरुक्क उठे।