नेभिगेशन
समाज

प्रधानमन्त्रीले गरे ७ विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ७ विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । यद्यपि नियुक्ति औपचारिकताको प्रक्रियामा रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिएको जानकारी अनुसार त्रिभुवन विश्वविद्यालय उपकुलपतिमा डा. भोला थापा नियुक्त भएका छन् । त्यस्तै मध्यपश्चिममा राजन सुवाल, सुदूरपश्चिममा किसनदत्त भट्ट नियुक्त भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै कृषि तथा वनमा ऋषिराम कट्टेल, पूर्वाञ्चलमा सुजनबाबु मरहठ्ठा नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री शाहले राजर्शी जनकमा श्यामनाराण लाल, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी नियुक्त भएका छन् ।

Ncell
Extreme Energy

यी सबै उपकुलपतिलाई खुल्ला प्रतिस्पर्धाबाट मेरिटका आधारमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ । यस्तै  उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री सस्मित पोखरेलको नेतृत्वमा सिफारिस समिति समेत बनेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।
सांसदले सदनमा उठाएको विषय तत्कालै यसरी पुग्छ मन्त्री  र प्रधानमन्त्रीको टेबलमा

सांसदले सदनमा उठाएको विषय तत्कालै यसरी पुग्छ मन्त्री  र प्रधानमन्त्रीको टेबलमा

संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसदमा त बोल्छौँ, तर सुनुवाइ हुँदैन । संसदमा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित...

भर्खरै