नेभिगेशन
समाज

नेपाल बाल संगठनमा मन्त्री बादीको छड्के

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गरेकी छन् ।

नेपाल बाल संगठनको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले शुक्रबार मन्त्री बादीले संगठनको निरीक्षण गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निरीक्षणका क्रममा बाल संगठनको अध्यक्ष विद्या उपाध्याय न्यौपानेसँग भेटी बाल संगठनको हालको अवस्थाका बारेमा जानकारी समेत लिएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

बाल संगठनमा हाल ३८ जना बालबालिका बस्दै आइरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा वर्षा हुने

आज यी ठाउँमा वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।
'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

'पुरानो बस नचलाउन भनेका थियौँ, आज चार विद्यार्थीको ज्यान गयो'

पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्‍यो’ भनेपछि उनी जुरुक्क उठे।