नेभिगेशन
जनप्रतिनिधिका कुरा

सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा आकस्मिक र शून्य समयपछि सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ । सदस्यहरुद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरुका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी पहिरो डुबानका कारण हुनसक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न विपद् व्यवस्थापनका पूर्वतयारी सम्बन्धमा भएगरेका कामकारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु,' सभामुखले भने । 

Ncell
Extreme Energy

सांसदहरुले कर्णालीमा सवारी दुर्घटना हुँदा सरकार मुकदर्शक बनेको, समयमा उद्धार हुन नसकेको भन्दै प्रश्न उठाएका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।