नेभिगेशन
सबै कुरा

माओवादी स्थायी कमिटी बैठक: पार्टी एकताको जिम्मा प्रचण्डलाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अन्य पार्टीहरुसँग पार्टी एकताका लागि प्रचण्डलाई संयोजक बनाएका छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले विभिन्न पार्टीसँग एकता गर्ने विषयमा छलफल गर्न एकता संयोजन समिति बनाएको हो ।

Extreme Energy
citizen life

बैठकले एकता संयोजन समितिको संयोजकको जिम्मेवारी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयोः गगन थापा

प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयोः गगन थापा

शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले संवैधानिक निकायमा नियुक्ति गर्दा प्रधानमन्त्रीको पूर्ण हस्तक्षेप रोक्नका लागि संवैधानिक परिषद् बनाइएको भएपनि प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी...
सहकारी समस्या समाधानमा मन्त्री रावलका तीन प्राथमिकताः कर्जा असुली, बचत फिर्ता र नियमन

सहकारी समस्या समाधानमा मन्त्री रावलका तीन प्राथमिकताः कर्जा असुली, बचत फिर्ता र नियमन

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री रावलले सहकारीको ऋण असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने बताएकी हुन् । उनले सहकारी ऋणीहरूलाई ऋण फिर्ता गर्नको...
उपत्यकाको खोला किनाराका नागरिकलाई सुरक्षित बनाइएको हो, अन्त डराउनुपर्दैनः भूमिमन्त्री रावल

उपत्यकाको खोला किनाराका नागरिकलाई सुरक्षित बनाइएको हो, अन्त डराउनुपर्दैनः भूमिमन्त्री रावल

उपत्यकामा नागरिकलाई सुरक्षीत राख्न गरिएको कदमलाई देशैभर डोजर आतंक भन्दै अतिरञ्जीत गर्ने काम भएको उनको भनाइ छ । मन्त्री रावलले संघीय सरकारको परिपत्रबाट कोहि पनि आतिनुपर्ने अवस्था नरहेको...
पूर्वमन्त्री किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, वरिष्ठ नेतासहित दोस्रो वरीयतामा रहने

पूर्वमन्त्री किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, वरिष्ठ नेतासहित दोस्रो वरीयतामा रहने

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन्। प्रगतिशील लोकतान्त्रीक पार्टीबाट श्रम संस्कृति पार्टीमा प्रवेश गरेका किराँतीलाई वरिष्ठ नेतासहित दोस्रो वरीयतामा...