नेभिगेशन
नेताका कुरा

सुकुम्बासीको समस्याप्रति गम्भीर छु : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सुकुम्बासी समस्या समाधानका लागि गम्भीर रहेको बताएका छन् । 

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले खाना र बस्न नपाएको गुनासो गरिरहेका बेला सभापति लामिछानेले यो विषयलाई आफूले गम्भीर रुपमा लिएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'मैले बुझेको छु । यो विषयमा धेरै नै गम्भीर छु,' उनले सञ्चारकर्मीसँग भने । 

Ncell
Extreme Energy

लामिछानेले कोही पनि भोको नपर्नेगरी आफूले यसमा पहल गर्ने प्रतिबद्धतासमेत जनाए । 

सरकारले नदी किनारामा बसिरहेका जोखिमयुक्त सुकुम्बासीलाई त्यहाँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको छ ।

परिवार चलाउन मासिक २५ हजार दिने निर्णय गरे पनि सुकुम्बासी परिवार पुनर्स्थापनाको माग गरिरहेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको महाधिवेशन तथा स्थानीय र प्रदेश निर्वाचनको तयारीसँगै सरकारका जनविरोधी र अराजक...
एमालेमा रिक्त पदको मनोनयनमा जुटेन सहमति, शनिबार पनि बैठक

एमालेमा रिक्त पदको मनोनयनमा जुटेन सहमति, शनिबार पनि बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन गर्ने विषयमा सहमति जुट्न सकेन। विभिन्न पदमा मनोनयनका लागि नेताहरूका नाममा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक शनिबार...
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान...