नेभिगेशन
जनप्रतिनिधिका कुरा

वैदेशिक रोजगारी ठगीविरुद्ध स्पेसल टास्क फोर्स बनाउन सांसद सुवेदीको माग

काठमाडौँ । रास्वपा सांसद कमल सुवेदीले वैदेशिक रोजगारी ठगीविरुद्ध स्पेसल टास्क फोर्स बनाउन माग गरेका छन् । 

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सुवेदीले वैदेशिक रोजगारी ठगी, श्रम शुल्क, बीमालगायत समस्या समाधान गर्न श्रम मन्त्रालयले स्पेसल टास्क फोर्स बनाएर यो समस्याको समाधान गर्नुपर्ने माग गरे ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद सुवेदीले वैदेशिक रोजगारी ठगी रोक्न श्रम कानुनको कडाइका साथ कार्यान्वयन गर्न पनि माग गरे । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर स्वीकृत भएको छ ।
आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

आशिका तामाङको मोबाइल नम्बर संसद सचिवालयले एमालेका ऐन महरको नाममा राखेपछि...

सांसदहरुले आफ्नो नाम र नम्बर गलत राखिएको गुनासो गरेका छन् ।
खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

खुकुलो बनाइयो रास्वपाको उम्मेदवार छनोट विधि, अब अघिल्लो चुनावका आकांक्षीले पनि एप्लाई गर्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि परिमार्जन गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरै