नेभिगेशन
समाज

यी हुन् मिडिया र भाटभटेनी अगाडि बेवारिसे पार्किङ गरिएका गाडी (फोटो फिचर)

काठमाडौँ । काठमाडौँका केही मिडिया हाउस र भाटभटेनी सुपर मार्केट अगाडि बेवारिसे रुपमा पार्किङ गरेर राखिएका गाडीका धनी र चालकहरुको पहिचान खुलेको छ।

प्रहरीले गाडी धनी र चालकको पहिचान गरी अनुसन्धान सुरु गरिएको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहानै पहिचान नखुलेका व्यक्तिहरुले कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि अव्यवस्थित रुपमा सवारी पार्किङ गरी छाडेका थिए । तस्बिरः नेपाल फोटो लाइब्रेरी

Marvel
Extreme Energy

6-1783928555.jpg

5-1783928556.jpg

6-1783928555.jpg

3-1783928551.jpg

Parking-_Site-1783927087.jpg

2-1783928546.jpg

1-1783928546.jpg

4-1783928551.jpg

7-1783928558.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भएको छ ।
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

नेपाली सेनाले बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक सुरक्षाका लागि सञ्चालन गर्दै आएको सैनिक कल्याणकारी कोषबाट हालसम्म १० लाख हिताधिकारी लाभान्वित...
आज डलरको भाउ कति पुग्यो?

आज डलरको भाउ कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।
काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

आगामी निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ ।