नेभिगेशन
समाज

पत्रकार र सञ्चारगृहलाई भयभित नबनाऊः एमाले

काठमाडौँ । नेकपा एमालेले सञ्चारगृह र पत्रकारलाई भयभित नबनाउन आग्रह गरेको छ ।

विभिन्न सञ्चारमाध्यमका कार्यालयको मुल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरेर आतंकित पारिएको बताउँदै एमालेले यो कार्यले लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको एमालेको ठहर छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘​आज बिहानैदेखि तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो’ एमाले प्रचार विभाग प्रमुख निरज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Marvel
Extreme Energy

एमालेले ​स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो भन्दै सञ्चारगृह र पत्रकारलाई भयभित नबनाउन र काममा अवरोध नपुर्‍याउन पनि आग्रह गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

नेपाली सेनाले बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक सुरक्षाका लागि सञ्चालन गर्दै आएको सैनिक कल्याणकारी कोषबाट हालसम्म १० लाख हिताधिकारी लाभान्वित...
आज डलरको भाउ कति पुग्यो?

आज डलरको भाउ कति पुग्यो?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ ।
काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

काभ्रेमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइँदै

आगामी निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोकमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ ।
बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला

बराहतालका दुई सामुदायिक वनमा १४ थान अवैध भरुवा बन्दुक फेला

सुर्खेतको बराहताल गाउँपालिकाका दुई सामुदायिक वनमा लुकाइछिपाइ राखिएका १४ थान अवैध भरुवा बन्दुक फेला परेका छन् ।